एसओएस बालग्रामका कर्मचारी सवार स्कार्पियो दुर्घटना, चालकको मृत्यु

ललितपुर । ललितपुरको महाँकाल गाउँपालिकामा एसओएस बालग्राम सानोठिमी, भक्तपुरका कर्मचारी सवार स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार महाँकाल गाउँपालिका-३ गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको बा एए ४६३९ नम्बरको स्कार्पियो महाँकाल गाउँपालिका-२ कटनभञ्ज्याङस्थित सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त सवारी एसओएस बालग्राम सानोठिमी, भक्तपुरको […]