सविन राई र नविन के. भट्टराई क्लब नोभाको लाइभ कन्सर्टमा गुञ्जिने

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका दुई चर्चित ब्यान्ड 'सविन राई एन्ड द फारोह' र 'नविन के. भट्टराई एन्ड अतृप्त' एकै मञ्चमा प्रस्तुत हुने भएका छन् । २३ साउन (८ अगस्ट) शनिबार ठमेलस्थित क्लब नोभामा आयोजना …