पूर्व टेलिकम एमडी सुनिल पौडेललाई साढे ८ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिबाना

विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद तथा सार्वजनिक पदमा रहेका कारण थप छ महिना कैद सजाय सुनाएको छ। न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार सजाय निर्धारण गर्दै पौडेललाई एक करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिबाना तथा अपराध पीडित […]