मनसुनी वायुको प्रभावले यी स्थानमा भारी वर्षाको सम्भावना

हाल कोशी प्रदशको केही स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ।