सुस्त बनेको अर्थतन्त्रलाई गति दिन सरकारले कर्मचारीलाई महिनाको दुई पटक तलब दिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार अर्थ मन्त्रालयका कर्मचारीलाई वैशाख महिनाको पहिलो १५ दिनको पारिश्रमिक भुक्तानी आदेश जारी गर्दै यो नयाँ प्रणालीको सुरुवात गरेका हुन्। महालेखा नियन्त्रक कार्यालयको ‘सिगास’ प्रणालीमार्फत डिजिटल भुक्तानी आदेश पठाई अर्थमन्त्री वाग्लेले १५ दिनमै तलब दिने […]