रिलायन्स फाईनान्सले डिजिटल ऋण प्रदान गर्ने

रिलायन्स फाईनान्स लिमिटेडले डिजिटल ऋण प्रदान गर्ने भएको छ । फाईनान्सले ईसेवासँगको सहकार्यमा ईसेवाका ग्राहकलाई ईसेवा मोबाइल एप मार्फत डिजिटल ऋण सेवा उपलब्ध सम्बन्धमा सम्झौतामा हस्ताक्षर गरेको छ । फाईनान्सको प्रधान कार्यालय कमलादीमा सम्पन्न भएको सम्झौता अनुसार ईसेवाका ग्राहकहरुले आफ्नो व्यवसाय बृद्धि गर्न रिलायन्स फाईनान्सले बिनाधितो २ लाख रुपैयाँसम्म डिजिटल कर्जा सहज रुपमा छिटो छरितो […]