‘ककाकिकी’ चलचित्र भदौ १९ मा रिलिज हुने

चर्चित टेलिभिजन शो कमेडी दरबारको टिमले निर्माण गरेको नयाँ फिल्म 'ककाकिकी'को रिलिज मिति घोषणा गरिएको छ ।