काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका १ मा २० वटा भन्दा बढी घरमा क्षति पुर्याएको छ । बगुवनमा १५ वटा घरको छाना उडाएको र घर भित्र रहेको अन्न र लत्ताकपडा भिजाउँदा समस्या परेको स्थानीय बुद्ध राज विश्वकर्माले बताए । यसै गरेर बगुवनमा रहेको आधारभूत विद्यालयको खानेपानीको ट्यान्की हावाले ढलाएको […]