२९ फागुन, काठमाडौं । युक्रेनी क्षेत्रबाट 'निस्टर' नदीमा कच्चा तेल बगेर आएपछि मोल्डोभाका कैयौँ शहरहरूमा खानेपानीको हाहाकार मच्चिएको छ।
मोल्डोभाको वातावरण मन्त्रालयका अनुसार नदीमा तेलको मात्रा अत्यधिक देखिएपछि नसालाभ्चा लगायतका क्षेत्रमा पानीको आपूर्ति पूर्ण रूपमा बन्द …