इतिहासको पृष्ठ पल्टाउँदा मध्य-एशियामा सधैँ चर्चाको केन्द्रमा रह्यो एउटा पहाडी भूगोल हो- अफगानिस्तान। कहिलेकाहीँ प्रविधि, आधुनिक शिक्षा र वैभवयुक्त साम्राज्यहरू सामान्य र कमजोर समूहद्वारा पराजित हुन्छन् र साम्राज्य विस्तार अन्त्यको कारक पनि बन्न जान्छन्। इतिहास …