काखमा छोरी, हातमा जिम्मेवारी

२१ फागुन, काठमाडौं । जेनजी विद्रोहपछिको प्रतिनिधिसभा सदस्य निर्वाचन समग्रमा शान्तिपूर्ण रह्यो । तर केही दृश्य यस्ता पनि थिए, जसले औपचारिक प्रक्रियाभन्दा बाहिर गएर मानवीय कथा बोले । बाँकेको नेपालगञ्जमा देखिएको एक दृश्य त्यस्तै थियो काखमा …