देवदहमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

१९ फागुन, बुटवल । रुपन्देहीको देवदहमा यात्रुबाहक बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा देवदह ७ निवासी २८ बर्षिय सुनिल पाण्डे रहेको देवदह प्रहरी चौकीका इन्चार्ज भीमसेन विष्टले जानकारी दिए । बुटवलबाट …