करिअरकै हिट फिल्म ‘जेरी अन टप’ लिएर भारतमा जाँदै अनमोल

काठमाडौं – नायक अनमोल केसीको करिअरकै हिट फिल्म ‘जेरी अन टप’ भारतमा रिलिज हुने भएको छ । निर्माता सरोज न्यौपानेका अनुुसार आगामी शुक्रबारदेखि फिल्म भारतका हलहरुमा रिलिज हुन लागेको हो । नेपाली भाषीहरूको बसोबास रहेको क्षेत्र लक्षित गरि फिल्म रिलिज गर्न लागेको उनले बताए । उनका अनुसार दार्जिलिङ, सिक्किम, देहरादुन, दिल्ली, कालिङपोङ, सिलिगुरी र कोलकातासहितका […]