दमक– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक मतदातालाई सम्बोधन गरेको पत्र लिएर कार्यकर्ता घर-घरमा पुगिरहेका छन् । झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ अन्त्रगतका २९ वटै वडामा नेकपा एमालेले मतदातालाई सम्बोधन गरेको पत्र लिएर घर-घरमा पुगिरहेका छन् । नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार यो क्षेत्रभरीका प्रत्येक […]