गगन थापाको राजीनामाबारे सचिनले भने : यो हारको जिम्मेवार तपाईं हुनुहुन्थेन दाइ
'तत्कालीन नेतृत्वले समय र जनताको भाव बुझिदिएको भए, विशेष अधिवेशनको नौबत नै आउने थिएन। विशेष अधिवेशनले कांग्रेसमा प्राण त भर्यो तर जनतामाझ सुधारको सन्देश लैजाने समय अपर्याप्त थियो।'