१ फागुन, काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ‘नक्कली वर्क पर्मिट’ बनाइ करोडौं रुपैयाँ ठगी गरेको आरोपमा कन्सल्टेन्सी विरुद्ध अनुसन्धान जारी छ ।
वैदेशिक रोजगार विभागले कोटेश्वरस्थित कोज्मो एजुकेसन कन्सल्टेन्सीका सञ्चालक लालबाबु रामविरुद्ध अनुसन्धान अझै जारी …