गण्डकीका ९९.५ प्रतिशत घरमा विद्युत् सेवा

गण्डकी प्रदेशका ९९ दशमलव पाँच प्रतिशत घरमा विद्युत् सेवाको पहुँच पुगेको पाइएको छ।