जीर्ण सडक बनाउन दुई दिनदेखि सडकमै खाट र ढाट : RajdhaniDaily.com

RajdhaniDaily.com | राजविराज । जीर्ण सडक मर्मतको माग गर्दै विगत दुई दिनदेखि सप्तरीको कठौना–पातो सडकको कुशाहा खण्डमा स्थानीयले सडकमै खाट र ढाट लगाएर आवागमन ठप्प पारेका छन् । -