पूर्ण रूपमा बन्द रहेको तारागाउँ रिजेन्सी होटल्सद्वारा ५ प्रतिशत नगद लाभांश वितरण

जेनजी आन्दोलनका कारण क्षति पुगेपछि पूर्ण रूपमा बन्द रहेको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट करसमेत ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित उक्त लाभांश माघ २ गतेदेखि पुस ६ गतेसम्म कायम शेयरधनीहरूको बैंक खातामा वितरण गरिएको हो भने धितो बन्धक राखी […]