काठमाडाैं। निर्वाचन आयोगले देशैभरी १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएकाे जनाउकाे छ। छन् ।सिंहदरबारमा सोमबार आसन्न प्रतिनिधि सभा निर्वाचनकाे बारेमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार हाल प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दर्ता भएका दलहरुको संख्या १ सय […]