नेपाली भाषामा ‘र्’ व्यञ्जनका रूपमा उच्चारण हुने देवनागरी चिह्न आठ वटा छन् : यी आठमध्ये सातौँ देवनागरी वर्णमालाको स्वर वर्ण हो भने आठौँ त्यसैको मात्रा चिह्न हो। संस्कृतमा ‘र्’ र ‘ल्’ दुई व्यञ्जनले स्वरको काम पनि गर्छन् वा ती स्वर जस्तै अक्षरको केन्द्र बन्न सक्छन्। यसरी स्वरको काम गर्दा तिनलाई क्रमशः ‘ऋ’ र ‘लृ’ लेखिन्छ। […]