सेन्ट जेभियर्स कलेज माइतीघरले वाकाथन आयोजना गर्दै

सेन्ट जेभियर्स कलेजको विज्ञान, वातावरण तथा प्रविधि (सेट) काउन्सिलले तेस्रो 'एसएक्स सी सेट' वाकाथन गर्ने भएको छ।