हिमाली क्षेत्रका सबै मतदाताले मतदान गर्ने व्यवस्था सरकारले मिलाउनु पर्छः सोनम गेल्जेन शेर्पा

काठमाडाैं । नेकपा (एमाले) का राष्ट्रियसभाका सांसद सोनम गेल्जेन शेर्पाले आसन्न निर्वाचनमा हिमाली क्षेत्रका सबै मतदातालाई मतदान हुने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।  चिसोका कारण प्रतिनिधि सभाको आगामी फागुन २१ गते हुने निर्वाचनमा हिमाली क्षेत्रका करिव ६० प्रतिशत मतदाताहरु मतदानमा सहभागी हुन नपाउने अवस्था भएकाले उनीहरुलाई पनि मतदानमा सहभागी गराउनका लागि सरकारले आवश्यक […]