एजेन्सी। हङकङको ताइ पोस्थित वाङ फुक कोर्टमा भएको भीषण आगलागीमा परी मृत्यु हुनेकाे संख्या १ सय २८ जना पुगेको छ। शुक्रबार दिउँसोसम्म घटना सम्बन्धी अनुसन्धानका क्रममा दुई जना परामर्शदाता निर्देशक पक्राउ परेका हुन् । साेही प्रकरणमा पक्राउ परेकाको संख्या पनि ५ जना पुगेको छ। स्वतन्त्र भ्रष्टाचार निरीक्षण आयोग (आईसीएसी) ले शुक्रबार विल पावर आर्किटेक्ट्स कम्पनीका […]