पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ। पूर्वमुख्यसचिव एकनारायण अर्याललाई थप चार दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतले अर्याललाई हिरासतमै राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई चार दिनको समय दिएको हो । भारतको राजधानी नयाँदिल्लीबाट पक्राउ परेका अर्याललाई सिलगुडीको बाटो हुँदै बिहीबार नेपाल ल्याइएको थियो । त्यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) […]