नेपाल–भारत सम्बन्धको आत्मीयता शब्दमा बाँध्न सकिँदैन : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल र भारतबीचको ऐतिहासिक तथा आत्मीय सम्बन्धलाई शब्दमा बयान गर्न नसकिने बताएका छन्। भारतको राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेपाल–भारत सम्बन्धलाई हिमालझैँ अटल र महासागरझैँ विशाल रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले प्राकृतिक विपद् तथा कठिन […]