अवरूद्ध पृथ्वीराजमार्ग खुल्यो दुईतर्फी

सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ।