अछामको साँफेबगरमा भीषण आगलागी, डेढ घण्टापछि नियन्त्रणमा

१५ कात्तिक, काठमाडौं । अछामको साँफेबगरमा भीषण आगलागी भएको छ । साँझ करिब पौने ९ बजेबाट सुरु भएको आगो केहीबेर अघिमात्रै नियन्त्रणमा आएको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले आगो नियन्त्रणमा …