लुम्बिनी विकास कोषमा आनीको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी

६ कात्तिक, बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिको स्थानीयस्तरमा विरोध जारी छ । लुम्बिनी बचाउ महाअभियानले आनीको नियुक्ति बदर गर्न माग गर्दै आज दिउँसो १ बजे लुम्बिनीको पर्साचोकमा विरोध प्रदर्शनको कार्यक्रम तय …