ओलीको स्पष्टीकरण : मैले जेन-जी आन्दोलनलाई बेठिक भनेको छैन

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनलाई आफूले बेठिक नभएको बताएका छन् । आइतबार सम्पादकहरूसँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । आफूलाई जेन-जीहरूको मागबारे प्रष्ट थाहा भएको पनि बताएका छन् । ‘जेन-जीहरूका मागमध्ये भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र बन्द भएका सामाजिक सञ्जाल खोल्नुपर्छ भन्ने थियो’, उनले भने, […]