Use App
Read now
(current)
Download
shilapatra.com
3 घण्टा पहिले
गाँजा खाएर थाइल्याण्डको सडकमा उपद्रव गर्ने भारतीय पर्यटक पक्राउ
थाइल्याण्ड पुगेका एक भारतीय पर्यटक गाँजा सेवन गरी सडकमा उपद्रव गरेपछि पक्राउ परेका छन् । उनी पेस्तोल जस्तो देखिने लाइटर बोकेर सर्वसाधारणलाई तर्साउँदै सडकमा हिँडेका थिए ।
पूर्ण विवरण