को बाँच्छ र को मर्छ ? अब एआईको हातमा !

पुटिनदेखि सी चिनफिङसम्मले आफ्नो डीएनए पहिचान हुन सक्ने कुनै सबुत विदेशी भूमिमा नछाड्नुको अर्थ प्रविधिको यही युग हो, जसबाट उनीहरू कुनै पनि बेला दुस्मनको निसानामा पर्न सक्छन् ।