आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो सान्चेजले शनिबार मध्यावधि निर्वाचनका लागि चुनावी अभियान सुरु गरेका छन् । सन् २०२७ मा निर्धारित आमनिर्वाचनअघि नै निर्वाचन गराउने निर्णय गरेका सान्चेजले पुनः सत्ता नेतृत्वमा फर्किने प्रयास गरेका छन् । उनले नोभेम्बर २९ मा निर्वाचन गराउने घोषणा गरेका छन् । म्याड्रिडकी ८७ वर्षीया पेन्सनभोगी मारिकार्मेन अबास्कललाई दुई […]