डीएसपी भट्टलाई पूर्ण शान्ति पुरस्कार

३१ असोज, काठमाडौं । नेपाल प्रहरीका डीएसपी (प्रहरी नायब उपरीक्षक) भोलाकुमार भट्टले पूर्ण शान्ति पुरस्कार पाएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत रहेका भट्टले यस वर्षको पूर्ण शान्ति पुरस्कार प्राप्त गरेका छन् । ७० औं प्रहरी …