गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ प्रस्तुत गर्ने क्रममा गणपूरक संख्या नपुगेपछि सांसदहरूको उपस्थितिमाथि प्रश्न उठेको छ। विधेयक निर्णयार्थ पेश गर्ने क्रममा २७५ सदस्यीय प्रतिनिधिसभामा ६१ जना सांसद मात्र उपस्थित रहेको र आवश्यक गणपूरक संख्या ६९ जना नपुगेको हो। घटनाप्रति प्रतिनिधिसभा सदस्य गोविन्द पन्थीले सत्ता र विपक्ष दुवै पक्षका सांसदको जिम्मेवारीमाथि […]