टोकियोमा पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ को चर्चा

१९ असोज, टोकियो । खेल पत्रकार नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ का विषयमा जापानको टोकियोमा अन्तर्क्रिया गरिएको छ । जापानमा बसोबास गर्दै आएका नेपाली समुदायको उपस्थितिमा आइतबार साँझ आयोजित कार्यक्रममा लेखक अर्यालले पुस्तकका विविध पक्षबारे …