झरी र बाढीकाे असर पर्यटन व्यवसायमा पनि

झरीसँगै प्रतिकूल मौसम र हिमपातका कारण म्याग्दीमा रहेको संसारको सातौँ (आठ हजार १६७) मिटर अग्लो धवलागिरि हिमालमा आएका पर्वतारोहीहरू फर्किएका छन्।