इन्जिनियर किरण केसीको प्रस्ताव : ‘ओपन कोर्ट ३६५’ मार्फत चौबीसै घण्टा न्याय सेवा

काठमाडौं । अस्पताल, यातायात, उद्योग तथा आपत्कालीन सेवा आवश्यकताअनुसार २४ घण्टा सञ्चालन भइरहेका बेला नागरिकको मौलिक हकसँग प्रत्यक्ष जोडिएको न्याय सेवा भने अझै परम्परागत कार्यालय समय र सरकारी बिदाको सीमामा रहनुपर्ने अवस्था छ। यही अवस्थालाई परिवर्तन गर्न इन्जिनियर किरण केसीले नेपालको न्याय प्रणालीमा ‘Open Court 365 Days’ अवधारणा अघि सारेका छन्। उनको प्रस्तावअनुसार अदालतलाई वर्षभरि […]