प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीमाथि सुनुवाइ हुँदै

१३ साउन, काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । आजको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीको सुनुवाइ हुनेछ । सुरुमा उनीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने र त्यसपछि कार्कीलाई समितिसमक्ष आमन्त्रण …