अयोग्य सम्बन्धि अदालतको आदेश कार्यन्वयन गर्न राष्ट्र बैंकको परिपत्र, दर्जन बैंकका संचालक र सीइओको पद धरापमा नेपाल राष्ट्र बैंकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयनसम्बन्धी परिपत्र गरेपछि बैंक तथा वित्तीय संस्था क्षेत्रमा व्यापक चासो र अन्योल देखिएको छ। विशेषगरी राष्ट्र बैंकको कारबाहीमा परिसकेका बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदमा यसको […]