उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र प्रहरी बल नेपालका विपद् खोज उद्धारमा उच्च जोखिममा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको छ । उद्धारमा खटिने कर्मचारीलाई मासिक रुपमा तलवको १५ प्रतिशत भत्ता दिने र खटिएको दिनमा ५ सयको दरले उच्च जोखिम भत्ता दिने निर्णय भएको हो । उच्च जोखिममा खटिने […]