उत्कृष्ट पुनरागमन जितमा बेल्जियम अन्तिम १६ मा, सेनेगलको दुर्भाग्य
१८ असार, काठमाडौं । अतिरिक्त समयमको अन्तिम मिनेटमा कप्तान युरी थिलेमन्सले पेनाल्टीमा गोल गरेपछि सेनेगल विरुद्ध पुनरागमन जित निकाल्दै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
अमेरिकाको सिएटल स्टेडियममा भएको खेलमा …