हार्डीको अलराउन्ड प्रदर्शनमा पेशावरले जित्यो पाकिस्तान सुपर लिगको उपाधि
२१ वैशाख, काठमाडौं । पेशावर जाल्मीले पाकिस्तान सुपर लिग २०२६ को उपाधि जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा हैदराबाद किङ्समेनलाई ५ विकेटले पराजित गर्दै पेशावरले दोस्रोपटक उपाधि जितेको हो ।
पेशावरको जितमा अस्ट्रेलियन अलराउन्डर आरोन …