१२ चैतअगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त

गत १२ चैत २०८२ अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन् ।