१८ वैशाख, काठमाडौं । अवकास गएका सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक(आईजीपी) राजु अर्यालको फौजी परम्पराअनुसार बिदाइ गरिएको छ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक(आईजीपी) नारायणदत्त पौडेलले शुक्रबार प्रधान कार्यालय हल्चोकमा विशेष समारोहकाबीच मायाको चिनो हस्तान्तरण गरेर …