ब्यूरोक्रेसीमा बालेनले ल्याउन खोजेको ‘शुद्धिकरण’: राजनीति गर्ने कर्मचारी बर्खास्त हुने, ट्रेड युनियन प्रतिबन्ध

सरकारले संघीय निजामती सेवालाई पूर्ण रूपमा गैर-राजनीतिक र व्यावसायिक बनाउने उद्देश्यका साथ नयाँ विधेयकमा केही नयाँ प्रावधानहरू प्रस्ताव गरेको छ । प्रस्तावित निजामती विधेयकमा कर्मचारीहरूले राजनीतिक दलको सदस्यता लिएमा वा राजनीतिमा संलग्न भएमा सेवाबाट बर्खास्त गर्ने र भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी ‘क्लिन अप’को नीति लिइएको छ । विधेयकको बुँदा नम्बर ४८ […]