जेनजी आन्दोलनमा भागेका कैदी पक्राउ

६ वैशाख, काठमाडौं । जेनजी आन्दोलनका बेला कारागारबाट भागेका एक जना कैदी पक्राउ परेका छन् । जेनजी आन्दोलनका बेला सुन्धारास्थित कारागारबाट भागेका सोलुखुम्बुको दूधकुण्ड-६ सल्लेरीका २७ वर्षीय मिङमार शेर्पा पक्राउ परेका हुन् । शेर्पालाई शनिबार कागेश्वरी मनोहरा …