नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाएको छ । निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य बिहीबार बिहान १२ बजेदेखि लागू हुनेछ । निगमका अनुसार पेट्रोलको मूल्य भने यथावत् राखिएको छ । यस्तै, हवाई इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ । नयाँ समायोजनपछि डिजेल र मट्टितेलको खुद्रा […]