विपक्षीद्वारा पुनः सदन अवरुद्ध

काठमाडौं- नीति तथा कार्यक्रममाथि सांसदले राखेको प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने भएपछि प्रतिपक्षले पुनः संसद घेरेका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेस नेकपा एमाले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कम्युनिस्ट पार्टी सबै उठेर विरोध जनाइरहेका छन् । उनीहरूले सभामुख डोलप्रसाद अर्याल डिपीलाई प्रधानमन्त्री जसरी भएपनि जवाफ दिन संसद बैठकमा जवाफ दिन आउनुपर्ने माग राखेका छन् […]