सरकारले १५ दिनभित्र बनाउने भनेको थियो उच्चपदस्थको सम्पत्ति छानबिन समिति, कहाँ पुग्यो?
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले राजनीतिक नेता तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिनका लागि अधिकारसम्पन्न समिति गठन गर्न आफैले तय गरेको म्याद गुजारेको छ।